IME Life New

कृष्णनगरमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल बैंक लिमिटेड कृष्णनगर शाखाले कृष्णनगर नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले गरे ।

नेपाल बैंकको कृष्णनगर शाखाले यस अघि कृष्णनगरकै अन्य २ स्थानमा एक्सटेन्सन काउन्टर स्थापना गरिसकेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS