IME Life New

नेपाल बङ्गलादेश बैंकको संचालक परिर्वतन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको संचालक परिर्वतन भएको छ । बैंकका अध्यक्ष र संचालक जलाल अहमदको ठाउँमा आएफआईसी बैंक ढाका बङ्गलादेशका एआरएम नजमुस शकिब चयन भएका छन् ।

बैंकका असार २४ गते बसेको संचालक समितिको बैठकले अहमदको ठाउँमा शकिबलाई नियुक्त गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS