IME Life New

नेपाल बङ्गलादेश बैंकको बोनस शेयर शेयरधनीको खातामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौैं । नेपाल बङ्गलादेश बैंकले गत पुस ७ गतेको वार्षिक साधारण सभाबाट पारित गरेको पाँच प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको खातामा जम्मा गराएको छ ।कम्पनीले उक्त बोनस शेयर नेप्से र सीडीएस एण्ड क्लियरिङमा दर्ता गरी अभौतिक रुपमा कारोबार हुने व्यवस्था मिलाएको हो ।

कम्पनीले गत आर्थिक बर्षको मंसिर २६ गतेसम्म शेयर अभौतिकरण गराएका सदस्यहरुको हितग्राही खातामा शेयर जम्मा गरिसकेको र उक्त कम्पनीले सो मितिपश्चात् शेयर अभौतिकीकरण गराएकाहरुको हकमा क्रमशः बोनस शेयर हितग्राही खातामा जम्मा गर्ने व्यवस्था मिलाउदै जाने जनाएको छ ।

Esewa
Crest

कम्पनीको शेयर रजिष्ट्रारमा नेपाल बङ्गलादेश क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS