IME Life New

नेपाल बङ्गलादेश बैंकको किसान कृषि लोन कार्ड योजना सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बङ्गलादेश बैंक, आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालि मकवानपुर र मकवानपुर गढी गाँउपालिका सहकारी समान्वय समितिको सहकार्यमा किसान कृषि लोन कार्डको योजना सुरु भएको छ ।

मकवानपुरगढीका साना किसानलाई पशुपन्छी पालन तथा कृषि उद्यम गर्न वित्तीय, प्रावधिक, बजार व्यवस्थापन लगायत कार्यमा सहजीकरण तथा समन्वय गर्न सहयोग गर्ने उद्देश्यले लोन कार्ड सुरु गरिएको बैंकले जनाएको छ ।

Esewa
Crest

नेपाल बङ्गलादेश बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंह, आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालिका सुनिता न्हेम्हाफुकी, मकवानपुरगढि गाँउपालिकाका अध्यक्ष विदुर हुमागाईं र मकवानपुरगढी गाउँपालिका सहकारी समान्वय समितिका सह संयोजक कल्पना श्रेष्ठले उक्त चौपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेको बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS