IME Life New

नेपाल फाइनान्सले हकप्रद शेयर निष्काशन गर्न माग्यो बोर्डसँग अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल फाइनान्सले हकप्रद शेयर बिक्रिका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । फाइनान्सले १२५ प्रतिशतल हकप्रद शेयर बिक्रि गर्ने भएको हो । फाइनान्सले धितोपत्र बोर्डसँग १ः१।२५ अनुपातमा १६ लाख ९७ हजार ५०६।२५ कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति मागेको छ। फाइनान्सको हकप्रदको बिक्रि प्रबन्धमा प्रभु क्यापिटल रहेको छ।

हालको फाइनान्सको चुक्ता पुँजी २२ करोड ७ लाख रुपैयाँँ रहेको छ। हकप्रद निष्काशन पश्चात्ु फाइनान्सको चुक्ता पुँजी ३९ करोड ४ लाख रुपैयाँ पुग्ने छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS