IME Life New

नेपाल टेलिकममा राेजगारीकाे अवसर, कहिलेसम्म छ म्याद ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाण्डाै । नेपाल टेलिकमले विभिन्न १३ प्राविधिक तथा प्रशासनिक सेवाका लागी खुलाएकाे विज्ञापनमा ईच्छुक उम्मेदवारले चैत्र २ गतेसम्ममा आवेदन दिन सक्ने भएका छन् । टेलिकमले सहायक देखि उप प्रबन्धक पद सम्मका लागी आवेदन माग गरेकाे छ।

टेलिकमले प्रकाशन गरेकाे विज्ञापन अनुसार चैत्र २ गतेसम्ममा सामान्य आवेदन शुल्कमा र चैत्र २ गतेदेखि ९ गतेसम्ममा दाेब्बर दस्तुर भुक्तानी गरेर आवेदन दिन सकिनेछ । टेलिकमकाे वेबसाइटमार्फत् आफ्नाे नाम रजिष्ट्रेशन गरेर आवेदन दर्ता गर्न सकिन्छ।

Crest
क्र.सं.बिज्ञापन नंपदसेवा/समूहतहकुल
संख्या
खुलासमावेशी समूह
महिलाजनजातीमधेसीदलितअपाङ्गपिछडिएको
1.  50/2079/80  उप-प्रबन्धक (टेलिकम)  प्राबिधिक – टेलिकम911
2.  51/2079/80  बरिष्ठ इन्जिनियर (टेलिकम)  प्राबिधिक – टेलिकम8211
3.  52/2079/80  बरिष्ठ लेखा अधिकृत  प्रशासन – लेखा811
4.  53/2079/80  टेलिकम इन्जिनियर(इलेक्ट्रोनिक्स & कम्युनिकेशन)  प्राबिधिक – टेलिकम71052111
5.  54/2079/80  टेलिकम इन्जिनियर(कम्प्युटर)  प्राबिधिक – टेलिकम752111
6.  55/2079/80  टेलिकम इन्जिनियर(इलेक्ट्रिकल)  प्राबिधिक – टेलिकम73111
7.  56/2079/80  इन्जिनियर (सिभिल)  प्राबिधिक – सिभिल711
8.  57/2079/80  सहायक लेखा अधिकृत  प्रशासन – लेखा6431
9.  58/2079/80  सहायक प्रशासकिय अधिकृत  प्रशासन – प्रशासन6321
10.  59/2079/80  सहायक व्यापार अधिकृत  प्रशासन – प्रशासन64211
11.  60/2079/80  टेक्निसियन  प्राबिधिक – प्राबिधिक4116212
12.  61/2079/80  सहायक  प्रशासन – प्रशासन41171111
13.  62/2079/80  जुनियर टेक्निसियन  प्राबिधिक – प्राबिधिक31792231

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS