IME Life New

नेपाल जलविधुत् प्रबर्द्धन तथा विकासको साधारणसभा असार ३१ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल जलविद्युत् प्रबर्द्धन तथा विकासले साधारणसभाका लागि असार ३१ गते बोलाएको छ ।उक्त सभा सीजी सभाहल सानेपा, ललितपुरमा दिउँसो २ बजे हुने भएको छ । साधारण सभाले ११ औं, १२ औं र १३ औं वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने भएको छ ।

सभामा तीन आर्थिक बर्ष नाफा नोक्सान हिसावकिताव लेखापरीक्षण गर्नको लागि लेखापरिक्षकको नियुक्ती र पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव अघि बढाउने भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS