काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संघले परियोजना संयोजकका लागि १ जना र फिल्ड प्रशिक्षकका लागि ८ जना कर्मचारीबो माग गरेको छ । संघले जम्मा ९ जना कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिनेछ ।


















