IME Life New

नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिने भोलि अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंकले ऋणपत्रमा आवेदन दिने बुधवार अन्तिम दिन रहेको छ ।बैंकले १० लाख कित्ता ऋणपत्र फागुन २८ गतेसम्मका लागि विक्रीमा ल्याएको हो ।

कुल २५ लाख कित्तामध्ये १५ लाख कित्ता ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ ।
ऋणपत्र विक्रीको फागुन २ गतेभित्र र माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि फागुन २८ सम्म विक्री खुला भएको थियो । १० वर्षे अवधिको उक्त ऋणपत्र खरीद गर्ने लगानीकर्ताहरुले वार्षिक १० प्रतिशत व्याजदर पाउनेछन् ।

Esewa
Crest

ऋणपत्र खरीद गर्न चाहनेहरुले न्यूनतम २५ कित्ता र अधिकतम १० लाख कित्तासम्म माग गर्न सक्नेछन् । प्रतिऋणपत्र १ हजार रुपैयाँ रहेको छ । बैंकको ऋणपत्रको विक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS