IME Life New

नेपाल एग्रो लघुवित्तमा दुई जना संचालक नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा नवराज घिमिरे र गंगा प्रसाद तामाङ नियुक्त भएका छन् । सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्न कम्पनीले संचालक पदमा २ जना नियुक्त गरेको जनाएको छ ।

कम्पनीको पुस १२ गते सम्पन्न चौंथो साधारण सभाले बढिमा चार वर्षको लागि उनीहरुलाई सञ्चालकको पदमा नियुक्ति गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS