IME Life New

नेपाल एग्रो लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृतमा बोहरा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा मिनबहादुर बोहरा नियुक्त भएका छन् । कालिकाको सीईओ रहेका बोहरा कार्यकाल बाँकी हुँदैै साउन ६ मा बाहिरिएका थिए ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सीईओहरुलाई ६ महिनाको कुलिङ पिरियड तोकेको छ । अर्थात कुनै एक बैंक तथा वित्तीय संस्थाबाट बाहिरिएको ६ महिना अघि कुनै सीईओले अर्को संस्थामा सीईओ हुन पाउदैनन् ।

Esewa
Crest

यसकारण बोहरालाई नेपाल एग्रोको सञ्चालक समितिले नायव प्रमुख कार्यकारी अधिकृतको नियुक्ति दिएर निमित्त सीईओको जिम्बेवारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS