IME Life New

नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी नवलपुर च्याप्टरको सक्रियतामा रक्तदान कार्यक्रम हुदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

हाल देशैभर विध्यमान रगतको अभाबका कारण उपचारनै प्रभावित भैरहेको अवस्थालाई मध्यनजर गर्दै नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी नवलपुर च्याप्टरको सक्रिय सहयोग तथा नेपाल रेडक्रस सोसाईटी कावासोती उपशाखाको अयोजनामा यही माघ २१ गते नेपाल रेडक्रस सोसाईटी कावासोती उपशाखाको प्राङ्गणमा (कावासोती -८, फलफूल चोक) रक्तदान कार्यक्रम गरिने भएको छ।
कार्यक्रमको बारेमा जानकारी दिदै नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी नवलपुर च्याप्टरका संयोजक दीपेन्द्र पौडेलले बीमा कर्मीहरु को सक्रिय सहवगितामा हुनलागेको नवलपुर क्षेत्रकै पहिलो रक्तदान कार्यक्रम भएकोले सो कार्यक्रममा सक्रिय सहभागी भइ सहयोग पुर्‍याइदिनु हुन सम्पूर्ण सङ्घ-सस्था एवं सामाजसेवि मनहरुमा हार्दिक अनुरोध समेत गरिएको जानकारी दिनु भयो ।

कार्यक्रम माघ २१ सोमबार बिहान ९.०० बजे बाट सुरु हुने जानकारी नेपाल रेडक्रस सोसाईटी कावासोती उपशाखाले दिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS