IME Life New

नेपाल इन्स्योरेन्सको ६५ प्रतिशत हकप्रद खुल्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

नेपाल इन्स्योरेन्स कम्पनीको ६५ प्रतिशत हकप्रद (फागुन २१ गते) मंगलबार देखि बिक्री खुला भएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४० लाख १४ हजार ६५१.५८ कित्ता हकप्रद सेयर बिक्री गरेको हो । चैत्र २५ गते सम्म हकप्रद भर्न सकिनेछ । माघ २५ गतेसम्म कायम सेयरधनी यस हकप्रद भर्न सक्नेछन् ।

Crest

हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा काम ग्लोबल आइएमई क्यापिटल रहेको छ । ग्लोबल आइएमई क्यापिटल, नेपाल इन्स्योरेन्सको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय र सी–आस्वाको सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

चुक्ता पूँजी ६१ करोड ७६ लाख ५९ हजार रुपैयाँ रहेको कम्पनीको हकप्रद बिक्री पश्चात १ अर्ब १ करोड ९१ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS