IME Life New

नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्बको ऋणपत्र निष्काशन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ऋणपत्र निष्काशनको लागि बोर्डबाट अनुमति पाएको छ । बैंकले ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको ७ बर्षे अवधिको ४ अर्ब रुपैयाँ बराबरको नेपाल इन्भेष्टमेन्ट बैंक बोन्ड २०८४ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो ।

बैंकले बिक्रि गर्न लागेको ४ अर्बको ऋणपत्रमध्ये १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि छुट्याएको छ भने बाँकी २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरमा निष्काशन गर्ने जनाएको छ।

Esewa
Crest

ऋणपत्र निष्काशन तथा बिक्रि प्रबन्धकमा आरबीबी मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS