IME Life New

नेपाल इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिजको शेयर कारोबार रोक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज (१९ नम्बरको बोक्रर) को कारोबार रोक्का गरेको छ । नेप्सेले सेयर कारोबार रकम भुक्तानी तथा राफसाफ गर्न नसकेको कारण तीन दिनको लागि रोक्का गरिएको हो ।

तीन दिनको लागि बोक्रर नम्बर १९ ले तीन दिनसम्म सेयर किनबेच गर्न नपाउने भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS