IME Life New

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ । बैंकको सञ्चालक समितिको बैठकले बैंकको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्ती गरेको हो ।

अब उप्रान्त बैंकको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू ग्लोबल आइएमई क्यापिटल लिमिटेड मार्फत हुने नेपाल इन्फ्रास्ट्रक्चरले एक सुचना जारी गर्दै जनाएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS