IME Life New

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा आज साँझ ६ बजेसम्म आवेदन दिन पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा मेरो सेयर एप मार्फत आज साँझ ६ बजेसम्म आवेदन दिन पाईने भएको छ।सीडीएस एन्ड क्लियरिङले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

मेरो शेयरमा सीडीएस एन्ड क्लियरिङले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । समय लम्याएर साँझ ६ बजेसम्म पराएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ।यस अघि आईपिओमा आवेदन दिने समय ५ बजेसम्म रहेपनि सिस्टममा समस्या आएकोले सिडीएसले आवेदन दिने समय १ घण्टा थप गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS