IME Life New

नेपाल इन्फ्रास्ट्रक्चर बैंक तेश्रो वर्षमा प्रवेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड दोश्रो वर्ष पूरा गरी तेश्रो वर्षमा प्रवेश गरेको छ । तेश्रो वर्षमा प्रवेश गरेको अवसरमा बैंकले निरन्तर विश्वास गर्ने शेयरधनीहरू, कुशल मार्ग निर्देशन प्रदान गर्ने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, बीमा समिति लगायत सम्पूर्ण नियमनकारी निकायहरू, ग्राहकहरू, सञ्चारकर्मी एवं शुभेच्छुकहरू प्रति हार्दिक आभार प्रकट गरेको छ ।

बैंकले आगामी दिनमा उच्च व्यावसायिक अभ्यास तथा अनुपातलाई मूल मन्त्र बनाउँदै बैंकको उद्देश्य अनुरूप मुलुकको पूर्वाधार विकासमा अझ उत्कृष्ट योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS