IME Life New

नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्धारा स्नेही काखलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंकले तेस्रो बार्षित्सवको अवसरमा नेपाल रुपैयाँ सहयोग गरेको छ ।बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले नेपाल स्नेही काखका नेहा पोखरेल लाई हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा कम्पनीका नायब कार्यकारी अधिकृत भूपेन्द्र पाण्डे, नायब महाप्रबन्धक सूर्य बहादुर तामाङ लगायतको उपस्थिति रहेको थियोे ।बैंकले प्रदान गरेको उक्त रकम उक्त संस्थाले बनाउन लागेको नयाँ आश्रय स्थलको पूर्वाधार निर्माणमा खर्च गर्ने भएको छ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS