IME Life New

नेको इन्स्योरेन्सले गर्यो बीमा सचेतना कार्यक्रम

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले बीमा सचेतनाको लागि जनचेतनामुलक कार्यक्रम गरेको सम्पन्न गरेको छ कम्पनीले क्षेत्रपाटी क्षेत्रको नरसिंहचोक, सातघुम्ती, जे.पी. स्कूलरोड आदि स्थानहरुमा घर घरमा गई बीमाको वारेमा जानकारी गराउने कार्य गरेको छ ।

बीमाशुल्क आर्जन गर्ने नाममा विना जानकारी बीमा गराउने र बीमाको महत्व तथा बीमाको रक्षाबरण के हो भन्ने नबुझेका ब्यक्तिहरुको बीमा गर्नु भन्दा बीमा किन आवश्यक छ भन्ने जानकारी गराएर स्वतस्फुर्त रुपमा बीमा गर्ने वातावरण सृजना गर्नको लागि बीमा सचेतना कार्यक्रम संचालन गरिएको कम्पनीले जनाएको छ ।

Crest

कम्पनीमा कार्यरत कर्मचारीहरुले बीमाको परिचय आदि उल्लेख भएको जानकारीमूलक पर्चा उक्त एरियाको प्रत्येक घर, पसलमा वितरण गर्दा घरधनी तथा ब्यवसायीहरुले अभिरुची पूर्वक जिज्ञासा राखेका थिए ।

देशको निर्जीवन बीमा बजारमा विगत २३ बर्षदेखि आफ्ना बिमितहरुलाई निर्जीवन बीमा सेवा सेवा पु¥याउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS