IME Life New

नेको इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बहुद्देश्यीय सहकारी संस्था (एनएमसी)लाई नेको इन्स्योरेन्स कम्पनीले १८ लाख ८० हजार रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ ।

Crest

गत असार ४ गते संस्थानको कार्यालयमा रहेको भल्टबाट चोरी भएको १८ लाख ८० हजार रुपैयाँको ९० प्रतिशत रकम वापत कम्पनीले दाबी भुक्तानी गरेको छ । संस्थाले आफनो कार्यालयमा रहेको भल्टको नेको इनस्योरेन्समा बीमा गराएको थियो ।

आईतबार संस्थानको कर्पोरेट कार्यालयमा बीमा कम्पनीको तर्फबाट क्षेत्रीय प्रमुख गणेश खत्री र विर्तामोड कार्यालयका प्रमुख सुमन पोद्दारले संस्थाका प्रबन्धकद्धय चेतन शर्मा र नविन भण्डारीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS