काठमाण्डाैं । सरकारकाे पूर्ण स्वामित्व रहेकाे निक्षेप तथा कर्जा सुरक्षण काेषकाे आधिकारिक वेवसाइटमा अनधिकृत सामाग्री प्रकाशन भएकाे पाइएकाे छ । काेषकाे वेबसाइट अन्तर्गत वार्षिक प्रतिवेदन खण्डमा राखिएकाे वार्षिक र त्रैमासिक प्रतिवेदन डाउन लाेड गर्न खाेज्दा अनधिकृत संस्थाकाे वाइफाइ सम्बन्धी क्यू आर काेड अंकित पृष्ठ खुल्ने गरेकाे छ ।


















