काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको कम्पनी सचिवमा विष्णु रेग्मी नियुक्त भएका छन् । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले रेग्मीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
1696586043098नारायणी डेभलपमेन्ट बैंकको कम्पनी सचिवमा रेग्मी नियुक्त

















