IME Life New

नारायणी डेभलपमेन्ट बैंकद्धारा रत्ननगर नगरपालिकालाई सहयोग

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। नारायणी डेभलपमेन्ट बैंकले रत्ननगर नगरपालिकालाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत रत्ननगर नगरपालिका प्रमुख नारायण वनलाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

कार्यक्रममा नगरप्रमुख वनले निजी क्षेत्रबाट रत्ननगरमा स्थापित पहिलो नारायणी डेभलपमेन्ट बैंकले विषम परिस्थितिमा आर्थिक सहयोग गरेकामा धन्यवाद दिए ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS