IME Life New

नारायणी डेभलपमेन्ट बैंकद्धारा कोभिड संक्रमितलाई स्वास्थ्य सामग्री सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका कोभिड संक्रमितलाई औषधी लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

देशका विभिन्न स्थानबाट उपचार गर्न आएका तथा कोभिड संक्रमितलाई जारी निषेधाज्ञाका कारण उपचारमा प्रयोग हुने औषधी किन्न समस्या भएकाहरूलाई लक्षित गरी उक्त सहयोग गरिएको बैंकले बताएको छ ।

Esewa
Crest

कोभिड प्रभावित बिरामीलाई अस्पताल फार्मेसीबाटै औषधी लगायत सामग्री निःशुल्क वितरण गर्ने व्यवस्था मिलाइएको र यसमा अस्पताल प्रशासनको सहयोग रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS