IME Life New

नाडेप लघुवित्तको मंसिर २३ मा सय प्रतिशत हकप्रद खुल्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

नाडेप लघुवित्त वित्तिय संस्थाले मंसिर २३ गतेदेखि सय प्रतिशत हकप्रद खुल्ला ष्र्ने भएको छ । लघुवित्तले निष्कासन गर्न लागेको १ बराबरको १ अनुपातान १६ लाख कित्ता शेयर बिक्रि गर्न लागेको हो ।
यसमा प्ुस २९ गतेसम्म आवेदन दिन सकिनेछ भने मंसिर ६ गतेसम्म कायम रहेको शेयरधनीले मात्र यो हकप्रद दाबी गर्न सक्नेछन् ।


लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय नक्साल, काठमाडौं तथा नाडेपको केन्द्रीय कार्यालय गजुरी धादिङ र यसका सम्पूर्ण शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीयसंस्थाबाट पनि हकप्रद भर्न पाइनेछ ।
यसअघि नाडेपले ४ लाख ८० हजार कित्ता आइपीओ बिक्री गरेको थियो । आइपीओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी १६ करोड रुपैयाँ पुगेको थियो । कम्पनीले यही पुँजीबाट सय प्रतिशत हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद बिक्रीपछि नाडेपको चुक्ता पुँजी ३२ करोड रुपैयाँ पुग्नेछ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS