IME Life New

नागरिक लगानी कोषको लिलामी शेयर भर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषकोे ५० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम रहेको छ । कम्पनीले भदौ ८ गतेबाट शेयर लिलामीमा ल्याएको हो । जसमा न्यूनतम २३ सय रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले यही न्यूनतम मूल्यलाई आधार मानेर सो वा त्यसभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
जसमा लगानीकर्ताले न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट र प्रिमियर इन्स्योरेन्सको केन्द्रीय कार्यालय नक्साल काठमाडौंबाट पनि आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS