IME Life New

नागरिक लगानीकोषको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नागरिक लगानीकोषले निष्काशन गरेको हकप्रद शेयर आजदेखि बिक्री बन्द हुने भएको छ। कम्पनीले पुस २८ गतेदेखि चुक्ता पुँजीको ८३ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो। पुस १३ गतेसम्म कायम शेयरधनीहरुले उक्त हकप्रदका लागि आवेदन दिन सक्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक आरविवि मर्चेन्ट बैंकिङले जनाएको छ।

कोषको हालको चुक्ता पुँजी एक अर्ब ६४ करोड रुपैयाँ छ। हकप्रद शेयर निष्काशन पछि चुक्ता पुँजी तीन अर्ब रुपैयाँ पुग्नेछ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS