IME Life New

नयाँ स्टक एक्सचेञ्जसहितको लाइसेन्स आवेदनका लागि सेबोनमा सहायता कक्ष सञ्चालन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ लाइसेन्सको आवेदन बुझाउन सहायता कक्ष सञ्चालन गरेको छ । बोर्डले यही असोज २ गते नयाँ स्टक एक्सचेञ्ज, ब्रोकर र वस्तु विनिमय बजार सञ्चालनको लाइसेन्सका लागि आवेदन माग गरेको थियो । सोही कार्यका लागि सेबोनमा सहायता कक्ष सञ्चालन गरिएको एक सुचना जारी गर्दै जनाएको छ ।

बोर्डबाट प्रदान गरिने सेवा प्रवाहसम्बन्धी कार्यलाई सहजीकरण गरी चुस्त बनाउन दुई कायममुकायम निर्देशकलाई सहायता कक्षको जिम्मेवारी दिइएको जनाएको छ । लाइसेन्सको आवेदन पेश गर्ने सम्बन्धमा कुनै अस्पष्टता, दुविधा भएमा सोका लागि सहयोग आवश्यक भए कार्यालय समयभित्र सहायता कक्षमा सम्पर्क गर्न बोर्डले सहायता कक्ष संचालन गरेको जनाएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS