IME Life New

नबिल म्युचुअल फण्डका दुई योजनाका इकाईधनीको खातामा नगद लाभांश जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स फण्ड– २ ले इकाईधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गराएको छ।नबिल इक्विटी फण्डको ६ प्रतिशत र नबिल ब्यालेन्स फण्ड– २ को ९ प्रतिशत नगद लाभांश (करसहित) इकाईधनीको बैंक खातामा जम्मा गराएको हो ।

फण्डले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गराएको र इकाई प्रमाणपत्र अभौतिकीकरण नगराईका इकाईधनीको हकमा इकाई प्रमाणपत्र भौतिकीकरण गर्न आग्रह गरेको छ। फण्डको योजना ब्यवस्थापकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS