IME Life New

नबिल बैंकले ल्यायो ‘नबिल सजिलो एक्सप्रेस कर्जा’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले साना तथा मझौला उधमीलाई लक्षित गरी ‘नबिल सजिलो एक्सप्रेस कर्जा’  योजना प्रदेश नं ५ मा संचालनमा ल्याएको छ । कर्जा सम्बन्धी निर्णय प्रकृयालाई गति दिदै जोखिममा आधारित मूल्याङ्नसहित क्रेडिट स्कोरिङ मोडल कर्जा प्राप्तङ्कका आधारमा यो योजना पारम्भ गरेको बैंकले जनाएको छ ।

अधिकतम १०.५ प्रतिशतको ब्याजदरमा यो कर्जा उपलब्ध हुने बैंकले जनाएको छ। नबिल सजिलो एक्सप्रेस कर्जा देशका सातै वटा प्रदेशमा लैजाने अभियानका क्रममा यो कर्जा काठमाडौंबाट आरम्भ गरिएको हो। यसै क्रममा उक्त नयाँ एस.एम.ई कर्जा प्रदेश नं ५ को भैरहवामा आयोजित एक समारोहका बीच उद्घाट्न भएको छ ।

Esewa
Crest

यस योजनाअन्तर्गत साना तथा मझौला उद्यमका ग्राहकका लागि ७५ लाख रुपैयाँसम्मको कर्जा प्रतिस्पर्धा ब्याजदरमा उपलब्ध गराइने छ । ऋणीको कर्जा आवेदनमा शीघ्र निर्णय लिदै आवेदन प्राप्त भएको ३५ घण्टाभित्र स्वीकृति प्रदान गर्ने उद्देश्यले यो योजना जारी गरिएको बैंकको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS