IME Life New

नबिल बैंकमा अनलाइन खाता खोल्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना भाइरसबाट बच्न नेपाल सरकारले गरेको लकडाउनमा घरमै सुरक्षित रहनको लागि बैंकले अनलाइन मार्फत खाता खोल्ने सुविधा ल्याएको छ । बैंकले आफना ग्राहकहरुलाई घरमै बसेर सरल र सहज रुपमा खाता खोली सीमित कारोबार गर्न समेत आग्रह गरेको छ ।

यसअन्तर्गत ग्राहकले बैंकमा उपस्थित नभई घर मार्फत नै इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ जस्ता डिजिटल माध्यमबाट तत्काल सुविधा लिन सक्ने बैकले जनाएको छ ।मोबाईल बैंकिङ अन्तर्गथ ग्राहकहरुले घरबाटै अन्य अनलाइन भुक्तानी सम्बन्धी सुविधाहरु समेत प्राप्त गर्न सक्ने बैकले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS