IME Life New

नबिल बैंकका नवनियुक्त अध्यक्षले लिए शपथ ग्रहण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकको नव नियुक्त अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले आज शपथ लिएका छन् ।नव नियुक्त अध्यक्षलाई आज (२०७७ कार्तिक ५ गते) आयोजित एक भर्चुअल समारोह बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अधिकारीले शपथ ग्रहण गराएका थिए ।

शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंक तथा नबिल बैंकका उच्चपदस्थ कर्मचारीहरुको भर्चुअल उपस्थिति थियो ।२०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याल २०७७ आश्विन २० गते बैंक संचालक समितिको अध्यक्षमा नियुक्त भएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS