IME Life New

नबिल बैंकका ऋणीलाई छुट सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंक लिमिटेडले आफना ऋणीलाई शुन्य दशकलव २५ प्रतिशत छुट दिने भएको छ। बैंकले कोरोना भाइरस (कोभिड १९) महामारीबाट आफना ऋणी गम्भीर समस्यामा परेपछि बैंकले शुन्य दशमलव २५ प्रतिशत छुट दिएको हो ।

बैंकले साउनमा आपना सबै ऋणी ग्राहकहरूलाई ० दशमलव २५ प्रतिशत ब्याज दर घटाएको छ । बैंकले यस्तो छुट खराब कर्जाका ऋणीले प्राप्त नगर्ने भएको छ । बैंकले गरेको यो प्रयासले ऋणीलाई राहत मिल्ने विश्वास बैंकले लिएको छ ।

Esewa
Crest

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने ‘नबिल बैंकबाट ऋण लिएका व्यक्ति र संस्थागत ग्राहकहरूले भोग्नुपरेको निरन्तर कठिनाइलाई ध्यानमा राख्दै हामीले हाम्रा सबै ऋणीलाई लाग्ने ब्याज दरमा ०.२५ प्रतिशत छुट दिएका छौं । कुनै व्यक्तिको अटो वा होम लोन छ, वा कम्पनीले लिएको हाइड्रो ऋण छ वा बीचमा अन्य कुनै ऋण लिएको छ भने उसले यो सुविधा पाउने छ । तर, खराब ऋणीको सूचीमा रहेको वा समयमै ऋण चुक्ता नगरेको ऋणीले यो सुविधा पाउदैनन् ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS