IME Life New

नबिल इक्विटी फन्डको न्याभ १८ पैसाले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल इक्विटी फन्डको भदौ मसान्तसम्म प्रतिइकाई खुद मूल्य (न्याभ) बढेको छ । एक महिनाको अवधिमा फन्डको न्याभ १८ पैसाले बढेर १० रुपैयाँ ९६ पैसा पुगेको छ । साउन मसान्तमा यसको न्याभ १० रुपैयाँ ७८ पैसा रहेको थियो । भदौ मसान्तसम्ममा सूचीकृत कम्पनीहरुको शेयरमा लगानी पनि बढेको छ ।

सूचीकृत कम्पनीहरुको सेयरमा लगानी ७ दशमलव ७८ प्रतिशत ले बढेर ८५ करोड २१ लख ६१ हजार ७३२ रुपैयाँ कायम भएको छ ।अघिल्लो महिनामा फन्डले सूचीकृत कम्पनीको सेयरमा ६९ करोड ७८ लाख ४ हजार रुपैयाँ लगानी गरेको थियो ।

Esewa
Crest

भदौ महिनामा फन्डले ५८ वटा सूचीकृत कम्पनीको शेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै लगानी नागरिक लगानी कोषको शेयरमा १५ हजार १ कित्ता सेयरमा ५ करोड १० लाख ३ हजार रुपैयाँ लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS