काठमाडौं । धौलागिरी लघुवित्ति वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा मिन प्रसाद जोशी नियुक्त भएका छन् । कम्पनीको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी यस संस्थाका प्रवन्धक पनि हुन् ।
1691035671727धौलागिरी लघुवित्तिको कम्पनी सचिवमा जोशी नियुक्त

















