काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । संस्थाको बाह्य लेखापरीक्षकमा खतिवडा दिपेश एण्ड एशोसियट्स चार्टर्ड एकाउन्टेन्स ललितपुर नियुक्र भएको छ । कम्पनीको बैशाख १६ गते सम्पन्न चौथो वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको थियो ।


















