IME Life New

दोर्दी खोला जलविद्युतले १००% हकप्रद ल्याउने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले १०० प्रतिशत हकप्रद ल्याउने प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले चुक्तापुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद ल्याउने प्रक्रिया अगाडि बढाएको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता शेयर ल्याउनेछ।

Crest

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ पुग्नेछ।

कम्पनीको गत पुस २९ गतेको वार्षिक साधारणसभाले हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरिसकेको छ।

यसैबीच कम्पनीले हकप्रद शेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ। दुवै पक्षले बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS