IME Life New

देव:विकास बैंकको बोनस सेयर पश्चात मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा देव: विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ५ दशमलव ५० प्रतिशत बोनस सेयर पश्चात मूल्य समायोजन भएको हो ।

बोनस सेयर मूल्य समायोजन पछि बैंकको सेयर मूल्य १ सय ३८ रुपैयाँ ३९ पैसा कायम भएको छ । भने औषत आधार मूल्य १ सय ५६ रुपैयाँ ५४ पैसा निर्धारण भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS