IME Life New

दुई कम्पनीलाई आइपीओ निष्काशन गर्न बोर्डले दियो अनुमति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चिरख्वा हाइड्रोपावर र माथिल्लो मैलुङ खोला जलविद्युतलाई आइपीओ निष्काशनको अनुमति दिएको छ । बोर्डले चिरख्वा हाइड्रोपावर लिमिटेडलाई १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्काशनको लागि अनुमति दिएको हो । कम्पनीले शेयर निष्काशन तथा विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिंगलाई बिक्रि प्रबन्धक रहेको छ ।

यी दुई कम्पनीलाई बोर्डले असार २० गते अनुमति दिएको हो ।  त्यस्तै बोर्डले माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडले २५ करोड बराबरको २५ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो। कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

17%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS