IME Life New

दुई कम्पनीको शेयर मुल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमांडौ । आज महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलपर्सकोे शेयर मूल्य समायोजन भएको छ । शेयर मुल्य समायोज पछि महालक्ष्मी विकास बैंकको २६९ रुपैयाँ र नेपाल हाइड्रो डेभलपर्सको ३२५ रुपैयाँ कायम भएको छ।

समायोजन अघि महालक्ष्मी विकास बैंकको सेयर मूल्य २९३ रुपैयाँ र नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य ३७४ रुपैयाँ रहेको थियो।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS