IME Life New

दक्षिण कोरीयामा बीमा दावीमा हुने ठगी २ प्रतिशतले बढ्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

एजेन्सी। गत वर्ष दक्षिण कोरीयामा जालसाजी गरेर बीमा दाबी लिने प्रवित्ति २ प्रतिशतले वृद्धि भएको छ । माहामारीले अर्थतन्त्रलाई हानि गरेको कारण यस्ता घटनामा वृद्धि भएको हो। गत वर्ष गलत फाइलिंग मार्फत बीमा ठगहरुले ८०८ मिलियन अमेरिकी डलर लिएका थिए।

नियामकले सन् २०२० मा ९८,८२६ संकास्पत दावी पत्ता लगाएको  थियो। समिक्षा अवधि भन्दा सो संख्या ६ दशमलव ८० प्रतिशतले धेरै हो। 

Crest

जालसाजी गरेर बीमा दाबी लिने प्रवित्तिमा निर्जीवन बीमाको हिस्सा ९१ दशमलव १० प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS