IME Life New

थप ९३६ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज थप ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल कोरोना संक्रमितको २ लाख ५० हजार नाघेको छ ।

मंगलबार १९९६ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल नोपालभर ९ हजार ८ सय ८१ जना सक्रिय संक्रमित छन् भने ४ सय ५७ जना क्वारेन्टिनमा रहेको मन्त्रालये जनाएको छ ।

Esewa
Crest

आज थप नेपालमा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।यो सँगै कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १ हजार ७ सय ३० पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS