IME Life New

थप १ सय १४ जनामा कोरोना संक्रमण भएको पुष्टि, ८८६ पुगे संक्रमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा थप १ सय १४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो सङख्यामा संक्रमित थपिएको जनाएको हो ।

मन्त्रालयका अनुसार धरानमा गरिएको स्वास्थ्य परिक्षणमा ११ जना कोशी अस्पताल झापामा १७ जना होटौडामा ८ जना,सप्तरीमा ३ जना, वाग्लुङका ६ जना, दाङका १८ जना र काठमाडौं केन्दि«य प्रयोगशालामा गरिएको प्रयोगशालामा गरिएको परिक्षणमा ३८ जना संक्रमित भएको पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको सङख्या ८ सय ८६ पुगेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS