IME Life New

तेस्रो पटकमा बिकाउन सक्ला प्रिमियर इन्स्योरेन्सले नागरिक लगानी कोषको संस्थापक शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहको शेयर बिक्री गर्नका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।

कम्पनीले कोषको संस्थापक समूहको ५० हजार कित्ता शेयरहरू बोलकबोल प्रकृयाबाट बिक्री गर्न लागेको हो । उक्त शेयरहरू खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले प्रति कित्ता १९   सय ७५ रुपैयाँमा नघट्ने गरि असोज  ३०  गतेबाट कार्तिक १४ गतेभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

Esewa
Crest

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । प्रिमियर इन्स्योरेन्सले नागरिक लगानी कोषको संस्थापक शेयर बिक्रीमा राखेको यो समेत तेस्रो पटक हो।  पहिलाको भन्दा बिक्रि मुल्य घटाएर राखेकोले बिक्री हुने सम्भावना भने रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS