IME Life New

तेश्रो त्रैमासको आधारमा एनएमबी बैंक कस्तो देखियो ? हेरौँ कम्पनी विस्लेषण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनएमबी बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो खुद नाफा २० प्रतिशतले वृद्धि गर्दै १ अर्ब ६५ करोड पुगेको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमास सम्म १ अर्ब ३७ करोड कमाएको थियो ।

Esewa
Crest

कम्पनीले ९३ अर्ब ९६ करोड निक्षेप संकलन गरी ८७ अर्ब ०२ करोड कर्जा प्रवाह गरेको छ। निक्षेप संकलन १२ प्रतिशत प्रतिशतले वृद्धि भयो भने कर्जा प्रवाह २० प्रतिशतले वृद्धि भएको छ ।

प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानी ५१ प्रतिशतले वृद्धि भएको छ। बैंकले ३ अर्ब ९ करोड खुद व्याज आम्दानी गरेको छ ।

कम्पनीले प्रति शेयर आम्दानी २२ रुपैयाँ ८९ पैसा रहेको छ भने वितरणयोग्य मुनाफा ९७ करोड २१ लाख रहेको छ।
कम्पनीको किताबी मूल्य भने १७४ रुपैयाँ २२ पैसामा आएको छ। गत वर्ष तेश्रो त्रैमाससम्म कम्पनीको किताबी मूल्य २१६ रुपैयाँ ८८ पैसा रहेको छ ।

कम्पनीको सोमबारको बजार मूल्य ३८६ रहेकोमा कम्पनीको मूल्य आम्दानी अनुपात १६ दशमलव ८६ गुणा आउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS