काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बिहिबार तिनाउ मिसन डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १२ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन भएको हो ।
कम्पनीको उक्त बोनश शेयर समायोजनपछि शेयर मुल्य १६१ कायम भएको छ ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।