IME Life New

तिनाउ मिसन डेभलपमेन्ट बैंकद्धारा लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।बैंकले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। बैंकको पुस १ गते बसेको सचालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् र आगामी वार्षिक साधारण सभाले स्वीकृत भएपछि वितरण हुनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS