IME Life New

तिनाउ मिसन डेभलपमेण्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा परिणत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ ।

बैंकको संस्थापक शेयर ५३ दशमलव ३४ प्रतिशत र सर्वसाधारण शेयर ४६ दशमलव ६६ रहेकोमा राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा संस्थापक शेयर स्वामित्व ५१ प्रतिशत हुने गरी बाँकी शेयर सर्वसाधारण शेयरमा परिणत गर्न सक्ने व्यवस्था भए बमोजिम कम्पनीले संस्थापक शेयर स्वामित्व ५१ प्रतिशत कायम गरी बाँकी शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS