IME Life New

डिशहोम फाइबरनेटको प्रयोगकर्ता तीन लाख नाघ्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। डिशहोमको फाइबर नेट प्रयोगकर्ता ग्राहकको संख्या तीन लाख नाघेको छ। फाइबर नेटवर्क मार्फत् सस्तो इन्टरनेट सेवा उपलब्ध गराइरहेको आइएमई समूह अन्तर्गतको यो इन्टरनेट सेवा प्रदायकले सेवाप्रति विश्वास र कम्पनी प्रति वफादारीताका लागि आफ्नो ग्राहक वर्गमा कृतज्ञता व्यक्त गरेको छ।

गत चैत्र मसान्तसम्ममा डिश मिडिया नेटवर्क प्रालिको। फाइबर नेटवर्क इन्टरनेट ग्राहक संख्या २ लाख ४० हजार ६६८ रहेको थियो। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत आव २०७९/८० चैत्र मसान्तसम्ममा डिश मिडिया नेटवर्कको बजार हिस्सा ९.२ प्रतिशत रहेको थियो।

Crest

आउँदो समयमा ग्राहक संख्या विस्तार संगै अझै धेरै भरपर्दो सेवाको निरन्तरता प्रदान गर्ने डिशहोमले प्रण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS